जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता
काठमाण्डौ । जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । चन्द्रागिरी हिल्स लिमीटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो अफर सार्वजनिक गरेको हो । कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलकाअनुसार आफ्नो जन्मदिन मनाउन जाने जोकोहीलाई कम्पनीले...