बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
काठमाण्डौ । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ परेका छन् । नेपाल प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएकी नेहा अधिकारी र काठमाण्डौ महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा जिल्लाको गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी सविना शाक्यलाई पक्राउ गरेको हो । प्रहरीले अधिकारीलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट र शाक्यलाई काठमाण्डौ महानगरपालिका–२८...