‘देवयानी’ मार्फत आख्यानको दुनियाँमा प्रवेश गरे बसन्त चौधरी, प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा
काठमाण्डौ । साहित्यकार बसन्त चौधरी अब आख्यानको दुनियाँमा पनि प्रवेश गरेका छन् । उनको पहिलो उपन्यास ‘देवयानी’ सार्वजनिक भएसँगै नेपाली साहित्यमा प्रेम, सम्बन्ध र आत्मसंघर्षबारे एक गहिरो र सशक्त छलफल सुरु भएको छ । उनका अन्य साहित्यिक सिर्जना झै देवयानीले समेत साहित्यप्रेमीमाझ चर्चा कमाइरहेको छ । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित ‘देवयानी’ उपन्यास प्रेमको मनोविज्ञान,...