विशाल बजार कम्पनीको एफपीओ आउने
काठमाण्डौ । विशाल बजार कम्पनीको एफपीओ निष्कासन हुने भएको छ । सरकारले आगामी आवको बजेट भाषणमार्फत विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने घोषणा गरेको हो ।
TRENDING
काठमाण्डौ । विशाल बजार कम्पनीको एफपीओ निष्कासन हुने भएको छ । सरकारले आगामी आवको बजेट भाषणमार्फत विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने घोषणा गरेको हो ।
काठमाण्डौ । सेयर बजारमा कुनै समय नेपाल टेलिकमको सेयर चलाएर बजार प्रभावित पारिन्थ्यो । अहिले त्यो रोग विशाल बजार कम्पनीमा सरेको देखिन्छ । बजारमा खेलाडीहरुले बजार तलमाथि गर्न हाई क्यापिटल भएका कम्पनीहरुमा १० कित्ताले तल माथि गरेका हुन्छन् । जसलाई बोलिचालीको भाषामा हाई क्याप भएका भएका कम्नपी पनि भनिन्छ । अहिलेको ग्रूप ट्रेडिङमा यस्तो प्रवृत्ति झनै मौलाएको छ । एउटै समूहका...
काठमाण्डौ। यही फागुन २८ गते आयोजना हुने तय भएको विशाल बजार कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ । जिल्ला अदालत काठमाण्डौ र उच्च अदालत पाटनले अन्तिरिम आदेश दिएसँगै कम्पनीको साधारण सभा स्थगित हुने भएको हो ।गत माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ वर्षको साधारण सभा एकैपटक डाकेको थियो । उक्त सभा फागुन २८ गते काठमाण्डौको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा...
काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेड लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि फागुन ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेडले ५ वर्षको साधारण सभा एकैपटक डाकेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३४ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले उक्त सभा आगामी फागुन २८ गते काठमाण्डौको सुन्धा्रामा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ । सभामा सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश÷फैसाला बमोजिम कम्पनी...
काठमाण्डौ । विगत केही दिनदेखि नेप्सेमा शंकास्पद कारोबार भइरहेको र लगातार अपर सर्किट लागिरहेको विशाल बजार कम्पनीको विषयमा पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेको छ । बिनाकारण नै विशाल बजार कम्पनीको दोश्रो बजार मूल्यमा विगत केही दिनदेखि लगातार सर्किटका सर्किट लगाइएको छ । यो विषय अस्वभाविक देखेर शंकास्पद कारोबार भएको हुनसक्ने अनुमानका...
काठमाण्डौं । विशाल बजार कम्पनीको सेयरमूल्यमा लगातार ६ दिन अपरसर्किट लागेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार माथि पुगेको छ । मसिंर १० गते ४ हजार १७८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य आजको अन्तिम कारोबारसम्म प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको हो। यसरी ६ दिनको कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजारभन्दा बढी रुपैयाँले बढेको छ । यसरी एकाएक...
काठमाण्डौ । नेपाल सरकारको स्वामित्व रहेको विशाल बजार कम्पनी नेप्सेको कारोबार समूहमा सूचीकृत कम्पनीमध्येको एक सरकारी कम्पनी हो । पछिल्लो समय यो कम्पनीको सेयरमूल्य ह्वात्तै बढेको छ । कुनै विशेष कारणबिना नै यो कम्पनीको सेयरमूल्य पछिल्लो समय निकै बढिरहेको छ । यसरी सेयरमूल्य बढ्नलाई न कम्पनीले लाभांश घोषणा गरेको छ न वित्तीय प्रतिवेदन नै सार्वजनिक गरेको छ । कम्पनीले वित्तीय...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.