शनिबार, चैत्र २१,२०८२ 10:34:25
Bizshala
  • शनिबार, चैत्र २१,२०८२ 10:34:25
जलशक्ति हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
Capital Market

जलशक्ति हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाण्डौ । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।  धादिङ्ग जिल्लाको ईल्लेप (तातोपानी) खोलाकोे पानीको बहाव सदुपयोग हुने गरी २३.६७५ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले उक्त आयोजनामा लगानी गर्न आइपीओ जारी गर्ने जनाएको छ ।  

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्षद्वारा राजीनामा
Capital Market

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्षद्वारा राजीनामा

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् । मोरले अध्यक्ष तथा सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।  

बलेफी हाईड्रोपावरका अध्यक्ष पुरीले दिए राजीनामा
Capital Market

बलेफी हाईड्रोपावरका अध्यक्ष पुरीले दिए राजीनामा

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडका अध्यक्ष बिदुर पुरीले राजीनामा दिएका छन् । पुरीले अक्ष्यक्ष पदबाट चैत १९ गते आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।  

सुनको भाउ २३ डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो ?
Capital Market

सुनको भाउ २३ डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा बहुमूल्य पहेलो धातु सुनको भाउमा ०.५१ प्रतिशत अर्थात २३.७७ डलरको बढोत्तर्री देखिएको छ ।  

अमेरिका–ईरान युद्धको खर्च बढ्दो, दैनिक अर्बौं डलरको भार
Capital Market

अमेरिका–ईरान युद्धको खर्च बढ्दो, दैनिक अर्बौं डलरको भार

काठमाण्डौ । अमेरिका र ईरानबीच जारी सैन्य संघर्षले अमेरिकी अर्थतन्त्रमा ठूलो आर्थिक दबाब सिर्जना गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार युद्ध सुरु भएको छ दिनमै पेन्टागनले सांसदहरूलाई दिएको जानकारीअनुसार कुल खर्च ११.३ अर्ब अमेरिकी डलर नाघिसकेको थियो।रिपोर्टहरूका अनुसार उक्त युद्धमा सयौं टमाहक मिसाइल प्रयोग गरिएको छ, जसको प्रति मिसाइल लागत करिब ३.५ मिलियन अमेरिकी...

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको २० हजार ४ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि आजदेखि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।  

ईङवा हाईड्रोपावरको ४५.३६ लाख कित्ता सेयरको लक इन अवधि वैशाखमा समाप्त हुने
Capital Market

ईङवा हाईड्रोपावरको ४५.३६ लाख कित्ता सेयरको लक इन अवधि वैशाखमा समाप्त हुने

काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी वैशाख महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको लक इन अवधि वैशाख २६ गते समाप्त हुन लागेको हो ।

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
Capital Market

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आवका लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै गत पुस २१ गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।  

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले कुल ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।    सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

‘भेट नै भएन’ भन्छ अर्थ मन्त्रालय, सेबोन-नेप्से प्रमुखलाई अर्थमन्त्रीले निर्देशन दिएको भन्दै बनाइयो समाचार
Capital Market

‘भेट नै भएन’ भन्छ अर्थ मन्त्रालय, सेबोन-नेप्से प्रमुखलाई अर्थमन्त्रीले निर्देशन दिएको भन्दै बनाइयो समाचार

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेबोन र नेप्से नेतृत्वसँग उच्चस्तरीय छलफल गरी निर्देशन दिएको भन्ने केही सञ्चारमाध्यमको समाचारमाथि अर्थ मन्त्रालयभित्रैबाट कडा प्रश्न उठेको छ। मन्त्रालयका विभिन्न स्रोतले त्यस्तो कुनै औपचारिक भेटघाट वा छलफल नै नभएको दाबी गरेका छन्, जसले सार्वजनिक गरिएको समाचारको विश्वसनीयतामै प्रश्न खडा गरेको छ। केही मिडियाले...

अमेरिका–ईरान तनावबीच चीनद्वारा तत्काल युद्धविरामको आह्वान
Capital Market

अमेरिका–ईरान तनावबीच चीनद्वारा तत्काल युद्धविरामको आह्वान

काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच चीनले सबै पक्षलाई तत्काल सैन्य गतिविधि रोक्न आग्रह गरेको छ। यो आह्वान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध आगामी साताहरुमा ठूलो हमला गर्ने चेतावनी दिएपछि आएको हो।चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा सैन्य समाधानले समस्या समाधान नगर्ने र यसले क्षेत्रीय अस्थिरता झन् बढाउने चेतावनी...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ८ अर्ब ८१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

८ महिनामा रु.१२.५९ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत
Capital Market

८ महिनामा रु.१२.५९ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत

काठमाण्डौ । चालु आवको ८ महिनासम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।  \

एक वर्षमा सेयरबजार ३.०७% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४७.४४ खर्ब पुग्यो
Capital Market

एक वर्षमा सेयरबजार ३.०७% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४७.४४ खर्ब पुग्यो

काठमाण्डौ । एक वर्षमा सेयरबजारमा ३.०७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा नेप्से परिसूचक २८२०.४५ विन्दुमा कायम भएको छ ।   गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २७३६.४९ विन्दुमा रहेको थियो ।  साथै धितोपत्र बजार पूँजीकरण पनि ४.४२ प्रतिशतले बढेको छ । २०८२ फागुन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४७ खर्ब ४४ अर्ब ७३ करोड कायम भएको छ । २०८१ फागुन...

दोर्दी खोला जलविद्युत कम्पनीले १.१९ करोड कित्ता हकप्रद सेयर जारी गर्ने
Capital Market

दोर्दी खोला जलविद्युत कम्पनीले १.१९ करोड कित्ता हकप्रद सेयर जारी गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापूँजीको ५३ प्रतिशत हकप्रद निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

सेयरबजारमा झिनो अंकको सुधार, कारोबार रकम घट्यो
Capital Market

सेयरबजारमा झिनो अंकको सुधार, कारोबार रकम घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा कायम कायम भएको छ ।  नेप्सेमा सूचीकृत  ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ समूहमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूहमा रातो पोतिएको छ ।...

इन्साइडर ट्रेडिङको फाइल ब्युँताउँदै सेबोन, लगानीकर्तालाई भरोसा चाहिने बेलामा 'भय'को खेती
Capital Market

इन्साइडर ट्रेडिङको फाइल ब्युँताउँदै सेबोन, लगानीकर्तालाई भरोसा चाहिने बेलामा 'भय'को खेती

काठमाण्डौ । पहिले नै सम्पत्ति शुद्धिकरणसम्बन्धी नीतिगत अन्योल र सरकारी अनुसन्धानका कारण त्रसित बनेको पूँजीबजारलाई थप दबाबमा पार्ने गरी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्साइडर ट्रेडिङसँग सम्बन्धित पुराना फाइलहरू पुनः खोल्दै ‘रिस्क्रिनिङ’ प्रक्रिया अघि बढाएको छ। बजारमा स्थायित्व र विश्वास दिलाउनुपर्ने बेला नियामक स्वयंले पुराना मुद्दा ब्युँताएर लगानीकर्तालाई झन्...

सुपरमाई हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
Capital Market

सुपरमाई हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

नासा सेक्युरिटिजले सुरु गर्यो मार्जिन ट्रेडिङ कारोबार
Capital Market

नासा सेक्युरिटिजले सुरु गर्यो मार्जिन ट्रेडिङ कारोबार

काठमाण्डौ । नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं.५८)ले मार्जिन ट्रेडिङ कारोबार सुरु गरेको जनाएको छ ।नियामक निकायबाट मार्जिन कारोबारसम्बन्धी कार्यविधि लागू भएसँगै उक्त सेवा सञ्चालन गर्ने पहिलो ब्रोकर कम्पनीका रूपमा नासा सेक्युरिटिज नेपालमा स्थापित भएको छ ।सेवा प्रारम्भ गरेको पहिलो दिनमै कम्पनीले आफ्ना ग्राहकहरूलाई करिब १४ करोड रुपैयाँ बराबरको मार्जिन ट्रेडिङ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.