२० खर्ब माथिको बजेट, तर प्रश्न एउटै– चल्छ कि चल्दैन अर्थतन्त्र ?
काठमाण्डौं । आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । तर, यसपटकको बजेटमाथिको चासो केवल कर बढ्छ कि घट्छ, कुन क्षेत्रमा कति रकम छुट्याइन्छ वा बजेटको आकार कति हुन्छ भन्नेमा मात्र सीमित छैन ।

