एलन मस्कलाई चीनको झट्का, लञ्च गर्यो पहिलो कमर्सियल ब्रेन चिप
काठमाण्डौ । ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) प्रविधिलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउने प्रतिस्पर्धामा चीनले विश्वका धनी व्यवसायी एलन मस्कलाई पछाडि पारेको छ। चीनले मस्कको कम्पनी न्यूरालिंक भन्दा एक कदम अघि बढ्दै सफल क्लिनिकल परीक्षणपछि विश्वकै पहिलो व्यावसायिक प्रयोगका लागि स्वीकृत ब्रेन चिप विकास गरेको छ।नियो नामक सिक्काको आकारको इम्प्लान्ट व्यावसायिक प्रयोगका...

