जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे १ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साढे एक खर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको ११ महिनासम्ममा १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा १५.२९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन...