सिईडिबी होल्डिङ्सको नाफामा ५९९% को उछाल, ईपीएस ५५.४५ रुपैयाँ पुग्यो
काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडको नाफामा ५९९.१९ प्रतिशतको उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले ८ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत ६० करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको...