लगानीकर्ताका लागि नर्क बन्दै चिनियाँ सेयरबजार, सर्वसाधारणको ध्यान बचतमा
काठमाण्डौ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तर यतिबेला यहाँका मानिसहरु खर्च गर्नुको साटो पैसा जोगाउनतर्फ लागिपरेका छन् । यसको मुख्य कारण हो, यहाँको सेयरबजार । केही समयअघि यहाँको सेयरबजार केही माथिल्लो विन्दुमा पुगेको थियो । तर यहाँको बजार अहिले पनि १० वर्षको न्यून स्तरमा छ । १० वर्षअघि चीनको सेयरबजारमा ठूलो बबल फुटेको थियो । जसका कारण लगानीकर्ताले ठूलो...