वार्षिक औषत २७% लाभांश दिएको एभरेष्ट बैंकको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला अबको यात्रा ?
काठमाण्डौ । एभरेष्ट बैंक नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरु मध्ये एक हो । यो बैंक भारतको पंजाब नेशनल बैंकको ज्वाइन्ट भेञ्चर बैंक हो । पंजाब नेशनल बैंक भारतमा सन् १९९४ मा स्थापित भएको थियो । नेपालमा यो बैंकका १२८ वटा भन्दा बढी शाखा रहेका छन् भने १६४ वटा एटीएम रहेका छन् । यस बैंकमा पंजाव नेसलन बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको छ । आधारभूत पक्षः गत आर्थिक वर्षको...