पहिलो ईभी कार लञ्च गरेसँगै फेरारीको सेयरमूल्यमा तीव्र गिरावट
काठमाण्डौ । इटालीको प्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फेरारीको सेयरमूल्यमा तीव्र गिरावट आएको छ । आफ्नो पहिलो पूर्ण विद्युतीय (ईभी) सुपरकार ‘लुचे’ सार्वजनिक गरेसँगै कम्पनीको सेयरमूल्यमा आज गिरावट देखिएको हो ।कम्पनीको सेयरमूल्य ६.५ प्रतिशतले घटेको छ । मिलानमा सूचीकृत कम्पनीको सेयरमूल्य विगत १ वर्षको अवधिमा ३१ प्रतिशत बढीले घटिसकेको छ ।कम्पनीका सीईओ...

