आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५.७७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड २ लाख खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.९४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २५ करोड ३० लाख रहेको खुद ब्याज आम्दानी १५ करोड...