आईतवार, चैत्र २२,२०८२ 07:00:43
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 07:00:43
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’, ४ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित
BANKING

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’, ४ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित

काठमाण्डौ । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।  नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले स्थानीय स्तरका...

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न
BANKING

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्र्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको ‘ग्लोबल मनि वीक २०२६’ को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ ।  यस वर्षको ग्लोबल मनी विक २०२६ को नारा ‘स्मार्ट मनि टक्स’लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी...

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।  युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

माछापुच्छ्रे क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

माछापुच्छ्रे क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२६ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममार्फत वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्तिको विकासमा टेवा पुर्याउने लक्ष्य...

सिटिजन्स बैंकको ‘ग्लोबल मनि विक’को अवसरमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम
BANKING

सिटिजन्स बैंकको ‘ग्लोबल मनि विक’को अवसरमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनि विक २०२६ को अ वसरमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।  बैंकले ७ वाटै प्रदेशमा रहेका अफ्ना १०८ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर स्मार्ट मनी टक्स २०२६ भन्ने मूल नाराका साथ वित्तीय साक्षरता कार्यक्रहरु गरेको हो ।  गत चैत्र २ देखी ८ गते सम्म संचालन भएको...

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत २ देखि चैत ८ सम्म ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।  यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३,००० भन्दा बढी...

नबिल बैंकको ‘ग्लोबल मनि विक’अभियान अन्तर्गत ११ हजार विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम
BANKING

नबिल बैंकको ‘ग्लोबल मनि विक’अभियान अन्तर्गत ११ हजार विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंक लिमिटेडले 'ग्लोबल मनी विक' अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई  वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो ।...

कामना सेवा विकास बैंकको ‘ग्लोबल मनि विक’को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
BANKING

कामना सेवा विकास बैंकको ‘ग्लोबल मनि विक’को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

काठमाण्डौ । कामना सेवा विकास बैंकले ‘विश्व वित्तीय सप्ताह २०२६’ को अवसरमा विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अर्गनाइजेसन अफ इकनमिक कोओपेरेसन  एण्ड डेभलपमेन्टको संयोजनमा प्रत्येक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ सम्म सञ्चालन गरिएको थियो ।यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता...

एनआइसी एशिया क्यापिटलको पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

एनआइसी एशिया क्यापिटलको पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोबल मनि विक २०२६ को अवसरमा मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम मिति २०८२ साल चैत्र ६ गते शुक्रबारका दिन सम्पन्न...

सिद्धार्थ क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
CORPORATE

सिद्धार्थ क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ मार्च १६ देखी सुरु भएको ग्लोबल मनि विक २०२६ विश्वभरी मनाइएको छ । सो अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालका विभिन्न शहरहरुमा प्लस टु तथा स्नातक अध्ययनरत युवा विद्यार्थीहरु माझ वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ ।सो अवसरमा सिद्धार्थ क्यापिटलले काठमाडौँ, नेपालगञ्ज, बिराटनगर, बुटवल, नारायणगढ र पोखरा लगायतका...

प्रभु बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा देशैभर वित्तीय साक्षरता कार्यक्रम
BANKING

प्रभु बैंकद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा देशैभर वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनि टक्स’भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले वित्तीय साक्षरता कार्यक्रम चैत्र २ गते देखी आरम्भ भई चैत्र ८ मा सम्पन्न गरेको हो । बैंकले मुलुकभरका सातै प्रदेश स्थित आफ्ना २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई...

‘ग्लोबल मनि विक’को अवसरमा महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम
BANKING

‘ग्लोबल मनि विक’को अवसरमा महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चैत २ गतेदेखि ८ गते सम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ ।  यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका दरबारमार्ग,...

नबिल स्टक डिलरको ‘ग्लोबल मनि विक’ अन्तर्गत वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
Capital Market

नबिल स्टक डिलरको ‘ग्लोबल मनि विक’ अन्तर्गत वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ अवसरमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  कम्पनीले नेपाल धितोपत्र बोर्डसँगैको सहकार्यमा चैत २ गतेदेखि ८ गतेसम्म एक हप्ते वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।  यस ग्लोबल मनि विक २०२६ अभियानले युवाहरूलाई वित्तीय साक्षरता तथा दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न...

गणपति लघुवित्तद्धारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
Micro-Finance

गणपति लघुवित्तद्धारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘विश्व वित्तीय सप्ताह २०२६’ कार्यालयहरु मार्फत वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ ।  संस्थाले ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ चैत २ गतेदेखि ८ गतेसम्म विभिन्न शाखाहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।  

प्रभु बैंकको ग्लोबल मनि विकअन्तर्गत प्रभातफेरी कार्यक्रम
BANKING

प्रभु बैंकको ग्लोबल मनि विकअन्तर्गत प्रभातफेरी कार्यक्रम

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्र्तगत प्रभातफेरी कार्यक्रम आयोजना गरि मनाइएको छ । बैंकको कमलादी शाखाले चैत्र ६ गते ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम मनाएको हो ।  कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

धितोपत्र बोर्डले आजदेखि ‘ग्लोबल मनि विक २०२६’ मनाउँदै, इन्साइडर ट्रेडिङ र कर्नरिङ गतिविधिबाट बच्न लगानीकर्तालाई सुझाव
Capital Market

धितोपत्र बोर्डले आजदेखि ‘ग्लोबल मनि विक २०२६’ मनाउँदै, इन्साइडर ट्रेडिङ र कर्नरिङ गतिविधिबाट बच्न लगानीकर्तालाई सुझाव

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज (चैत २ गते)देखि ‘ग्लोबल मनि विक २०२६ मनाउँदैछ । बोर्डले एक सातासम्म ग्लोबल मनि विक मनाउनेछ ।  उक्त अवसरमा बोर्डले सेयरबजारमा लगानी गर्ने युवा तथा सर्वसाधारणलाई बजारमा लगानी गर्नुअघि र लगानी गरेपछि के कुरामा ध्यान दिनुपर्छ भन्ने मुख्य सन्देश दिएको छ ।  बोर्डले लगानीकर्तालाई उपयुक्त सूचना लिएर मात्रै दोस्रो बजारमा कारोबार गर्न,...

सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक
BANKING

सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ।बैंकले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी विभिन्न गतिविधि आयोजना गर्ने जनाएको छ। यी कार्यक्रम बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन गरिनेछन्।ग्लोबल मनि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.