एआई स्टार्टअप कम्पनीले गर्यो गूगल क्रोम ब्राउजरलाई ३४.५ बिलियन डलरमा खरिद गर्ने प्रस्ताव
काठमाण्डौ । एआई स्टार्टअप कम्पनी परप्लेक्स्टी एआईले गूगलको क्रोम ब्राउजरलाई ३४.५ बिलियन डलरमा खरिद गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गरेको यो प्रस्ताव कम्पनीको हालको मूल्यभन्दा बढी हो । गत जुलाईमा परप्लेक्स्टी एआईको मूल्य १८ बिलियन डलर थियो । गूगलले भने परप्लेक्स्टीको खरिद प्रस्तावका बारेमा केही पनि प्रतिक्रिया जनाएको छैन । परप्लेक्स्टी एआई प्रगोगकर्तालाई सजिलो...