Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:04:28
बजेटभन्दा ‘महत्वपूर्ण काम’ भन्दै संसद् छाडे हर्क साम्पाङले
NEWS

बजेटभन्दा ‘महत्वपूर्ण काम’ भन्दै संसद् छाडे हर्क साम्पाङले

काठमाण्डौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक छाडेपछि केहीबेर राजनीतिक वृत्तमा चासो र चर्चा बढेको छ ।  बजेटजस्तो महत्वपूर्ण संसदीय कार्यक्रममा अधिकांश सांसद अन्तिमसम्म उपस्थित रहने चलनका बीच साम्पाङको बहिर्गमनले धेरैको ध्यान तानेको हो ।

संसदमा हर्क साम्पाङको विद्रोह : प्रधानमन्त्री खोज्दै बैठक बहिष्कार
NEWS

संसदमा हर्क साम्पाङको विद्रोह : प्रधानमन्त्री खोज्दै बैठक बहिष्कार

काठमाण्डौं । हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नभएर निरन्तर संसद अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।  प्रधानमन्त्री संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै उनले बैठक बहिष्कार गरेका हुन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिप्रति हर्क साम्पाङको कडा आपत्ति, नियमावलीको सरकारले धज्जी उडाएको आरोप
NEWS

प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिप्रति हर्क साम्पाङको कडा आपत्ति, नियमावलीको सरकारले धज्जी उडाएको आरोप

काठमाण्डौं । श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको अनुपस्थिति र सरकारको जवाफदेहिताबारे पुनः कडा प्रश्न उठाएका छन्।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको भन्दै गम्भीर आपत्ति जनाए।

हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छोडेर बाहिरिए, संसदीय विवाद चर्कियो
NEWS

हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छोडेर बाहिरिए, संसदीय विवाद चर्कियो

काठमाण्डौं । प्रतिनिधिसभाको बैठकमा उत्पन्न विवादका बीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) बैठक छोडेर बाहिरिएका छन्।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले नियमापत्ति जनाउँदै अघिल्लो दिन नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बोलेका केही शब्दमाथि आपत्ति जनाएका थिए। 

सुकुम्वासी बस्तीमा सेना परिचालनप्रति हर्क साम्पाङको आपत्ति
NEWS

सुकुम्वासी बस्तीमा सेना परिचालनप्रति हर्क साम्पाङको आपत्ति

काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवाद समाधानका लागि सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै कडा राजनीतिक टिप्पणी गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा सरकार उदासीन देखिएको आरोप लगाए। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.