हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गंजभवानीपुर बाराले बीमा दावी रकम भुक्तानी गरेको छ । बारा जिल्ला बारागढी गा.पा.वडा नं.६,गढहल टोलमा रहेको केन्द्र नं.२६ कि सदस्य मिनिका कुमारी पंडितको श्रीमान् जगन प्रसाद पंडितको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।