होटल पार्क ल्याण्डले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
काठमाण्डौ । होटल पार्क ल्याण्ड लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।पुस ९ गते एक समारोहबीच सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच डिल्लीबजार, काठमाण्डौमा साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका...

