आईतवार, चैत्र २२,२०८२ 06:47:02
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 06:47:02
धितोपत्र बोर्डसँग ५ कम्पनीले मागे आइपीओ निष्कासनको अनुमति, कुनले कति ?
Capital Market

धितोपत्र बोर्डसँग ५ कम्पनीले मागे आइपीओ निष्कासनको अनुमति, कुनले कति ?

काठमाण्डौ । पाँच कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । एक हाइड्रो, एक लगानी, एक होटल, एक उत्पादन तथा प्रशोधन र एक अन्य समूहअन्तर्गतको कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन् ।  होटल समूहअन्तर्गतको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता...

प्रिमियममा आइपीओको अनुमति माग्ने कम्पनी थपिएको थपियै, बोर्डले दुई वर्षयता दिन छाड्यो स्वीकृति
Capital Market

प्रिमियममा आइपीओको अनुमति माग्ने कम्पनी थपिएको थपियै, बोर्डले दुई वर्षयता दिन छाड्यो स्वीकृति

काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न एक दर्जन भन्दा बढी कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । अंकित मूल्य भन्दा बढी मूल्य निर्धारण गरेर सेयर जारी गर्नका लागि १४ कम्पनीले बोर्डसँग अनुमति मागेका छन् ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अधिकांश आइपीओहरु अंकित मूल्य १०० रुपैयाँमै आउने गरेका छन् । तर बुक बिल्डिङ प्रणाली लागू भएपछि केही कम्पनीहरु...

श्री एयरलाइन्सले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
Capital Market

श्री एयरलाइन्सले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । श्री एयरलाइन्स लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप सय रुपैयाँ थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले सेयर निष्कासनको अनुमति मागेको हो ।  

भेन्चर हायर पर्चेचले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
Capital Market

भेन्चर हायर पर्चेचले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । भेन्चर हायर पर्चेचले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा फागुन २९ गते निवेदन दिएको छ ।  

सबैलाई पर्ने तीन कम्पनीको आइपीओ आउँदै, कुनको कति ?
Capital Market

सबैलाई पर्ने तीन कम्पनीको आइपीओ आउँदै, कुनको कति ?

काठमाण्डौ । पछिल्लो समय विभिन्न कम्पनीका प्राथमिक सेयर (आइपीओ) धमाधम आउन थालेका छन् । नेपाल धितोपत्र बोर्डले समेत एकपछि एक गर्दै पाइपलाइनमा रहेका कम्पनीहरुलाई आइपीओ नष्कासनको अनुमति दिन थालेको छ ।  बोर्डले पछिल्लो समय पाइपलाइनमा रहेका कम्पनीहरुको वित्तीय अवस्था हेरेर ९० रुपैयाँ भन्दा बढी नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओ निष्कासनको स्वीकृति दिन थालेको हो ।  एकपछि एक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.