अमेरिकाले इरानमाथि फेरि गर्यो आक्रमण, हर्मुजमाथि कसैको पनि नियन्त्रण स्वीकार्य नहुने ट्रम्पको अडान
काठमाण्डौ । अमेरिका र इरानबीच अप्रिलदेखि लागू भनिएको युद्धविराम व्यवहारमा कमजोर बन्दै गएको देखिएको छ। अमेरिकाले हर्मुज जलमार्ग नजिक इरानी ड्रोन संरचनामाथि नयाँ सैन्य कारबाही गरेपछि मध्यपूर्व फेरि तनावको केन्द्र बनेको हो।अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले इरानका चार आक्रमणकारी ड्रोन खसाल्नुका साथै बन्दर अब्बासस्थित एउटा ग्राउन्ड कन्ट्रोल स्टेशनमाथि हमला गरेको...

