जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको २० हजार ४ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि आजदेखि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

