कजारियाको नयाँ शोरूम वीरगञ्जमा
काठमाण्डौ । भारतीय कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै वीरगञ्ज, पर्सामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। जय श्रीराम ट्रेड एण्ड कन्सर्न द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल सरकार खानेपानी मन्त्रि प्रदीप यादवको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश...