Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:22:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौको जोरपाटीमा कजारियाको नयाँ शोरूम उद्धघाटन

Laxmi Sunrise Bank Limited
काठमाण्डौको जोरपाटीमा कजारियाको नयाँ शोरूम उद्धघाटन
Shivam Cement

काठमाण्डौ । टाइल ब्रान्ड कजारियाले काठमाण्डौको जोरपाटीमा अत्याधुनिक शोरूम स्थापना गरेको छ । जिएनएस ट्रेडर्सद्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

Bizshala
New Office
CG Motors

यस उद्धघाटन समारोहमा प्रमुख अतिथिको रुपमा संघीय सांसद सदस्य सन्तोष चालिसेको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको समेत उपस्थिति रहेको थियो ।  उक्त अवसरमा मुख्य अतिथिले रिबन काटेर यो महत्वपूर्ण विस्तारको औपचारिक सुरुवात गरे ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.