खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यका कारण विश्वभर वर्षेनि ६० करोड प्रभावित, खाद्यजन्य रोगबाट वार्षिक ४ लाखभन्दा बढीको मृत्यु
काठमाण्डौँ । विश्वभर खाद्य सुरक्षाको चुनौती अझै गम्भीर बनेको देखिएको छ। दूषित खाना र असुरक्षित खानेपानीका कारण प्रत्येक वर्ष करोडौँ मानिस विभिन्न रोगको सिकार हुने गरेका छन् भने लाखौँले ज्यान गुमाउने गरेका छन्।

