मैलुङ खोला जलविद्युत कम्पनीको नाफा २८१.५०% ले बढ्यो, इपीएस जम्मा ९३ पैसा
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको खुद नाफा २८१.५० प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्म कम्पनीले ३५ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा ९ लाख १९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफामा सुधार देखिएपनि विद्युत बिक्री आम्दानी भने ६.९६ प्रतिशतले घटेको छ । अघिल्लो अवामा ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा...