ट्रम्पले वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट हटाए, युएनको पदका लागि मनोनित
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई पदबाट हटाएका छन् । ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाएर संयुक्त राष्ट्रसंघका लागि राजदूतमा मनोनयन गर्ने भएका छन् ।सामाजिक सञ्जालमा एक पोस्टमा, ट्रम्पले वाल्ट्जलाई उनको कामको लागि धन्यवाद दिदैं अस्थायी रूपमा राज्य सचिव मार्को...