दुई म्युचुअल फण्डको अवधि सकिँदै, लगानीकर्ताले कति पाए प्रतिफल ?
काठमाण्डौ । दुई सामूहिक लगानी कोष/योजना (म्युचुअल फण्ड)को अवधि सकिँदैछ । एनएमबि क्यापिटल लिमिटेडद्वारा संचालित ‘एनएमबि ५०’ र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा संचालित ‘सिटिजन्स म्युचुअल फण्ड २’को परिपक्व अवधि अब केही महिनामा सकिदैछ । मुख्यतः बन्दमुखी योजनाहरु केही अवधिका लागि संचालनमा ल्याइएका हुन्छन् । तोकिएको समय जस्तै ५ वर्ष वा ७ वर्षका लागि संचालन गरिएपछि यस्ता...

