सुरु भयो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’, अर्थमन्त्रीद्वारा उद्घाटन
काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखि सुरु भएको छ । साउन २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । गत वैशाख ३ गते औपचारिक रुपमा सञ्चालनमा आएको नाइमाले पहिलोपटक अटो एक्स्पो आयोजना गरेको हो । यसपटकको...