२६.२०% जनसंख्या सेयरबजारमा आबद्ध, टीएमएस लिनेको संख्या २४.८२% ले वृद्धि
काठमाण्डौ । नेपालको कुल जनसंख्याको करिब २६.२ प्रतिशत जनसंख्या सेयरबजारमा आबद्ध भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा पेश गरेको आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा २०८२ को फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ । सरकारको आर्थिक सर्वेक्षणअनुसार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य बढेको छ । चालु...

