नेपाल भ्रमणका लागि अमेरिकी दूतावासको ‘लेभल २’ सतर्कता सूचना
काठमाण्डौ । अमेरिकी दूतावासले नेपाल भ्रमणमा आउने आफ्ना नागरिकका लागि नयाँ ट्राभल एडभाइजरी सार्वजनिक गरेको छ। उक्त सूचनामा नेपाललाई ‘लेभल २’ मा राख्दै भ्रमणका क्रममा बढी सावधानी अपनाउन सुझाव दिइएको छ।३१ मार्च २०२६ (२०८२ चैत १८) मा जारी गरिएको सूचनामा पछिल्लो समय देखिएको नागरिक अस्थिरतालाई ध्यानमा राख्दै सचेत रहन आग्रह गरिएको छ। सन् २०२५ सेप्टेम्बरदेखि चलेका देशव्यापी...

