ओरियन्टल होटल्सको नाफामा भारी गिरावट, खर्च पनि घट्यो
काठमाण्डौ । ओरियन्टल होटल्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा २ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.१५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले १ अर्ब ७ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन...