‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत वैशाख २९ गतेदेखि खुला छ ।यो योजनाका इकाई खरिदका लागि जेठ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर...

