रिलायन्स स्पिनिङ मिल्सको लक इन अवधि असारमा सकिने
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सका लक इन अवधि असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५७ हजार ७९८ कित्ता सेयरको लक इन अवधि असार १८ गते समाप्त हुन लागेको हो ।
TRENDING
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सका लक इन अवधि असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५७ हजार ७९८ कित्ता सेयरको लक इन अवधि असार १८ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । विवादास्पद आईपीओ प्रकरणका रूपमा चर्चित रिलायन्स स्पिनिंग मिल्सको दोस्रो बजारमा भएको सुरुवाती सेयर कारोबारमाथि सरकारी तहबाट छानबिन भइरहेको खुलासा भएको छ ।बिजशालालाई प्राप्त सरकारी कागजातअनुसार रिलायन्सको सूचीकृतिपछिको प्रारम्भिक कारोबार, त्यसको सेटलमेन्ट प्रक्रिया, क्लोजआउट तथा मूल्य वृद्धिसँग सम्बन्धित गतिविधिमाथि CDSC and Clearing Limited, नेपाल धितोपत्र बोर्ड (SEBON) र...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.७० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को सञ्चालक समितिका अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन् । नयाँ सरकारको आह्वान र अभियानलाई साथ दिंदै उनले सोमबार अर्थमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।बस्यालले सोमबार बिहान अर्थमन्त्रालयमा पुगेर राजश्व सचिवलाई भेटेर राजीनामा बुझाउन खोजेका थिए । राजश्व सचिवले आफूले राजनीमा पत्र नबुझ्ने भन्दै साँझ...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (RSML) को आईपीओ मूल्य निर्धारण प्रक्रियालाई लिएर विवाद पुनः चर्किएको छ । १८ योग्य संस्थागत लगानीकर्ता (QII) माथि कारबाहीको माग गर्दै लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिएका छन्।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर कारोबारमा गैरकानूनी गतिविधि, अस्वाभाविक मूल्यवृद्धि तथा बजार चलखेल भएको आरोप लगाउँदै एक लगानीकर्ताले नियामक निकायसमक्ष औपचारिक उजुरी दिएका छन्।लगानीकर्ता रविन कँडेलले नेपाल धितोपत्र बोर्ड -सेबोन), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई सम्बोधन गर्दै धितोपत्र ऐनविपरीत गतिविधि...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षबाट सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएलगत्तै विवादास्पद रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ छानबिनको फाइल खुलेको छ । सेबोनको अध्यक्षमा रहँदा कतिपय कानूनी प्रक्रिया समेत मिचेर श्रेष्ठले हतार–हतार रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपैयाँ हाराहारी मूल्यमा आईपीओ निश्कासनको स्वीकृति...
काठमाण्डौ । बुक बिल्डिङ विधिमार्फत जारी गरिएको रिलायन्स स्पिनिंग मिल्सको आईपीओले दोस्रो बजारमा प्रवेश गरेको दुई दिनमै ठूलो मूल्य क्षति बेहोर्दा लगानीकर्ताको करिब ९० करोड ५८ लाख रुपैयाँ डुबेको छ। प्रतिकित्ता ९१२ रुपैयाँमा संस्थागत र ८२०.८० रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरिएको सेयर दोस्रो बजारमा झरेर ३२८ रुपैयाँमा कारोबार हुन पुगेपछि आईपीओ मूल्यको ६० प्रतिशतभन्दा...
काठमाण्डौ । नेपालको पूँजीबजारमा सोमबार इतिहासकै दुर्लभ घटनाको सुरुवात भएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको सेयर सूचिकरण भई आज(सोमबार) पहिलो कारोबार भयो, जहाँ आईपीओमा लगानी गरेको मूल्यभन्दा ६२.७१ प्रतिशत कममा झरेर न्यून कित्ता मात्र कारोबार भयो । पहिलो कारोबारका क्रममा मूल्य २ प्रतिशत बढेर प्रतिकित्ता ३०६ रुपैयाँ पुगेको देखिएको छ । यो कम्पनीले सर्वसाधारणका लागि...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड(RSML)को आईपीओ प्रकरणले नेपाली पूँजीबजारमा नयाँ तरंग ल्याएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकरणका लागि अधिकतम ३०० रुपैयाँ मूल्यमा सहमति जनाए पनि, आईपीओमा प्रतिकित्ता ८२०.८० रुपैयाँ असुलेका लगानीकर्ताहरूले प्रतिकित्ता ५२० रुपैयाँ फिर्ताको माग चर्काएका छन्। यसबीचमा कम्पनीले जारी गरेको विज्ञप्तिले थप विवाद निम्त्याएको छ:...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर आज सूचीकृत भएको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ जारी गरेको थियो, तर पहिलो कारोबारका लागि ओपनिङ रेन्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म तोकिएको छ। यो नेपालको पूँजीबजार इतिहासमा असामान्य र दुर्लभ घटना हो, जसले लगानीकर्ताहरूमा ठूलो चिन्ता र...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘आरएसएमएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । इतिहासकै विवादास्पद रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ सूचिकरणको विषयलाई लिएर सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा विवाद सिर्जना भएको छ । नेप्सेको उच्च व्यवस्थापन रिलायन्सको विवादास्पद आईपीओलाई सहज सूचिकरणका लागि ओपनिङ रेञ्जसम्बन्धी व्यवस्था परिवर्तनको प्रयासमा लागेपछि सोही विषयलाई लिएर सञ्चालक समितिसँगको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि रिलायन्स स्पिनिंग मिल्स लिमिटेडको आईपीओ निष्कासन प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोप लागेको छ । केही सक्रिय सेयर लगानीकर्ताले श्रेष्ठले कानुन उल्लङ्घन गरी कम्पनीका सञ्चालकहरूको प्रभावमा परी सार्वजनिक हित विपरीत निर्णय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ स्क्यामको विषयमा अर्थमन्त्रालयको निर्देशनपछि सुरु भएको भनिएको छानबिन अलपत्र परेको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि रिलायन्सको आईपीओ कानूनविपरीत अगाडि बढाउने क्रममा करोडौं रुपैयाँ घूस लिएको संगीन आरोप लागेपछि र त्यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी दर्ता भएपछि...
-रविन कँडेलजब-जब विश्व पूँजी बजारमा ठूला कर्पोरेट घोटालाहरू सतहमा आए, तब न्यायालय केवल कानुनी प्रक्रिया पूरा गर्ने संस्थामा सीमित रहेन। त्यस्ता क्षणहरूमा न्यायालयले बजार, नियामक र राज्य संयन्त्रलाई सही दिशामा डोर्याउने संस्थागत विवेकको भूमिका निर्वाह गर्यो। तर नेपालमा पछिल्ला कर्पोरेट विवादहरू, विशेषतः रिलायन्स स्पिनिङ मिल्ससँग जोडिएको प्रकरणले, हाम्रो न्यायिक...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासनमा भएको लूटको विषयमा सर्वोच्चमा परेको रिटमा अदालतले पुनः अस्पष्ट आदेश दिएको छ । शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अधिवक्ता शम्भुकुमार आचार्यले दायर गरेको रिटको सुनुवाई गर्दै ‘कानूनबमोजिम गर्नू’ भन्ने अस्पष्ट आदेश दिएको हो ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।कुल सदर आवेदकमध्ये १८ हजार ४९५ जनालाई ५० कित्ताका दरले ९ लाख २४ हजार ७५० कित्ता सेयर बाँडफाँड गरिएको छ भने बाँकी १८ कित्ता सेयर १८ जनालाई थप एक/एक कित्ता बाँडफाँड गरिएको छ ।सेयर पाउने भाग्यमानी लगानीकर्ताहरुमा...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आज अन्तिम दिनसम्म ३२.९८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ५ लाख ८३ हजार ८९६ जनाले आवेदन दिएका छन् ।कम्पनीको आइपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन हो ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बिक्री आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गरेको थियो ।कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदनको ओइरो लागेको छ । विवादास्पद बनेको कम्पनीको आइपीओमा सर्वसाधारणले आइपीओ भर्न न्यूनतम ४१ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ ।कम्पनीले प्रतिसेयर ८२० रुपैयाँ ८० पैसा तोकेको आइपीओमा सर्वसाधारणहरुको आवेदनको ओइरो परेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइपीओ खुलेको चौथो दिनसम्म कम्पनीको आइपीओमा २२ गुणा बढी आवेदन...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले निष्कासन गरेको प्रिमियम आईपीओको वैधता सम्बन्धी विवाद अब सर्वोच्च अदालतमा प्रवेश गरेको छ। उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि उक्त निर्णय प्रक्रियागत रूपमा त्रुटीपूर्ण रहेको दाबी गर्दै अधिवक्ता शम्भुकुमार आचार्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
-रविन कँडेल नेपालको पुँजी बजारमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरणले वित्तीय आतंकवादको कुरूप अनुहारलाई स्पष्ट रूपमा उजागर गरेको छ। यो केवल एउटा कम्पनीको शेयर निष्कासनको कथा होइन, बरु शक्तिशाली व्यापारिक घराना, राजनीतिक संरक्षण र नियामक निकायहरूबीचको अपवित्र गठजोडको एक दर्दनाक प्रतिबिम्ब हो। गोल्यान ग्रुपअन्तर्गतको यो कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओ पहिलो दिन नै ओभर सब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाअनुसार कम्पनीको आइपीओमा ५.८३ गुणा बढी आवेदन परेको छ ।पहिलो दिनमा कम्पनीको आइपीओमा १ लाख ९१७ जनाले आवेदन दिएका छन् । सिडिएससीका अनुसार ४ अर्ब ४३ करोड ७ लाख ६० हजार रुपैयाँ बराबरको ५३ लाख ९८ हजार १०० कित्ताका लागि आवेदन परेको छ ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओको बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गरेको हो ।कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर नेपाल...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको विवादास्पद आईपीओ रोक्न माग गर्दै परेको रीटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । केही सेयर लगानीकर्ताहरुले चौतर्फी मिलेमतो गरी सोझा लगानीकर्ता डूबाउने उद्देश्यले जबरजस्तीको शैलीमा रिलायन्सले आईपीओ जारी गरेको दाबीसहित परेको रीटमा उच्च अदालत पाटनबाट रिलायन्स स्पिनिङ मिल्स, नेपाल धितोपत्र बोर्ड र ग्लोबल आईएमई...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ स्वीकृत गर्दा भएको मिलेमतो र भ्रष्टाचारको विषयमा छानबिन गर्न एक समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले रिलायन्स स्पिनिङ मिल्सको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निस्काशन गर्ने सम्बन्धमा भएका काम कारवाहीका सम्बन्धमा निष्पक्ष छानबिन गर्न भन्दै सञ्चालक विनोदकुमार...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको विवादास्पद आईपीओको विषयमा अदालतमा परेको रिटको आज पेशी तोकिएको छ। आज सर्वोच्च अदालतमा रिलायन्स स्पिनिङ मिल्सलाई अदालतको आदेशको अपव्याख्या गरी तथा बुक बिल्डिङको मापदण्डविपरीत पुरानो वित्तीय विवरणका आधारमा तोकिएको कटअफ मूल्यमै आईपीओ निश्कासन गर्न दिएको विषयमा परेको रिटको पेशी तोकिएको हो । मंसिर २८ गते सर्वोच्चले...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष भएर आएपछि सामूहिक निर्णयमा आफ्नो विश्वास देखाउने गरेका छन् । भरसक विवादमा नपरियोस् भनेर उनले सानोभन्दा सानो विषयलाई पनि सञ्चालक समितिमा प्रवेश गराएर, आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्र अगाडि बढाउने गर्छन् । धितोपत्र बोर्डको विभागका प्रमुखदेखि सञ्चालकहरुलाई समेत कन्भिन्स गरेपछि मात्रै अगाडि बढेकै कारण...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद आईपीओको रोकिएको प्रक्रिया पुनः सुरु गर्न धितोपत्र बोर्डबाट भएको शंकास्पद कामको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थमन्त्रालयसम्म उजुरीहरु परेका पाइएको छ । त्यसरी विभिन्न निकायमा धितोपत्र बोर्डको निर्णय प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै तथा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको व्यक्तिगत प्रतिष्ठामै आँच...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले पुस ७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण सेयर...
काठमाण्डौ । नेपाल शेयरबजार लगानीकर्ता संघले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया पारदर्शी र लगानीकर्तामैत्री नभएको ठहर गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएको छ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ निश्कासनको प्रक्रिया पुनः सुरु गर्नुअघि धितोपत्र बोर्डमा योजना नै बनाइएको खुलेको छ । यही विषयका कारण अहिले बोर्डभित्रका कर्मचारीबीच तीव्र असन्तुष्टि देखिएको छ । सेबोनस्थित उच्च स्रोतकाअनुसार रिलायन्स स्पिनिङ मिल्सको आईपीओलाई फास्ट ट्रयाकमा पुनः अगाडि बढाउनुअघि आन्तरिक रुपमा योजना बुनिएको थियो । आफू जोखिममा पर्ने...
रबिन कँडेल आम नेपाली जनता, लगानीकर्ताहरूलाई साँच्चै 'कम्पनीको भित्री कुरो' थाहा छ त ? नियामकीय निकाय भनेको सुशासन लागि करोडौं–करोड खर्च गरी पालिएका संस्था होइनन् ? यो हदसम्मका गैरजिम्मेवार मानिसहरू त्यो पदहरूमा बस्न मिल्छ ?कुराको शुरुवात यसरी गरौं, एउटा कम्पनी पब्लिक आईपीओ जान बुक बिल्डिङ विधि प्रयोग गर्छ भने त्यसका लागि लगातार तीन वर्ष नाफामा हुनुपर्ने कडा नियम छ। तर, यहाँ...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को पछिल्लो भूमिकाबारे तीन पूर्व अध्यक्षहरुले कडा आपत्तिसहित गम्भीर प्रश्न उठाएका छन् । सेबोन नेतृत्व एकपछि अर्को विवादमा तानिन थालेपछि बोर्ड हाँकेका तीन अध्यक्षहरुले गम्भीर चासो व्यक्त गर्दै सेबोनको इन्टीग्रिटी र प्रतिष्ठा जोगाउनका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
काठमाण्डौ । देशको सबैभन्दा ठूलो धागो कारखाना भनेर प्रचार गरिएको रिलायन्स स्पिनिङ मिल्स लिमीटेडका सञ्चालक तथा प्रमुख प्रमोटरहरु बुक बिल्डिङबाट सेयर जारी गर्दा अपनाइने अन्तर्राष्ट्रिय अभ्यासविपरीत जबरजस्ती र दादागिरीको शैलीमा जसरी पनि सेयर जारी गराउने खेलमा देखिएका छन् । बुक बिल्डिङको अन्तर्राष्ट्रिय अभ्यास र विधिलाई कुल्चिएर रिलायन्स स्पिनिङ मिल्सले जबरजस्तीको...
काठमाण्डौ । सेयर बजारका चर्चित प्राविधिक विश्लेषक तथा चार्टर्ड फाइनान्सियल एनालिस्ट(CFA) विष्णुप्रसाद बस्यालले नेपाल धितोपत्र बोर्डले रिलायन्सको आईपीओ पुरानै विवरणका आधारमा तय मूल्यमा निश्कासन गर्न दिएर बजारको निश्पक्षतालाई बली चढाएको टिप्पणी गरेका छन् । सेयर बजारमा निकै धेरैले फलो गर्ने प्राविधिक विश्लेषकको रुपमा चिनिएका बस्यालले आफ्नो धारणा सार्वजनिक गर्दै...
काठमाण्डौ । उच्च अदालत पाटनको आदेशपछि धितोपत्र तथा विनिमय बोर्ड (सेबोन) ले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बुक बिल्डिङ प्रक्रियामार्फत जारी हुने आईपीओ फेरि अघि बढाउने अनुमति दिएको छ। तर सेबोनले कम्पनीको वित्तीय अवस्था पूरै उल्टिएको वास्तविकतालाई बेवास्ता गर्दै दुई वर्षअघिकै कटअफ मूल्य ८०२ रुपैयाँ कायम राखेर प्रक्रिया खुलाउने निर्णय गरेको छ। यो कदमले पूँजीबजारमा ठूलो...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको रोकिएको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाउने गरी अदालतबाट भएको आदेशमा पूर्ण पाठ आएसँगै धितोपत्र बोर्ड अगाडि बढेको छ । बोर्डले लामो समयदेखि रोकेर राखेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासनमा अदालतको पूर्ण आदेशलाई आधार बनाउँदै प्रक्रिया पुनः सुरु गरेको हो ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले करिब एक वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (IPO) प्रकृयालाई पुनः अघि बढाउन अनुमति दिएको छ। बोर्डले मंगलबार उच्च अदालत पाटनले जारी गरेको परमादेशलाई कार्यान्वयन गर्दै कम्पनीलाई शेयर निष्कासनको बाटो खुलेको औपचारिक जानकारी दिएको हो।
काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३१ औं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा यही मंसिर २३ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् उपभोग गरेबापतको पहिलो किस्ता तिरेको छ । कम्पनीले तिर्नुपर्ने कुल २८ किस्तामध्ये पहिलो किस्तामा २ करोड ७७ लाख रुपैयाँ तिरेको हो ।
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओको अनुमति बारे संसदमा प्रश्न गरेका छन् । बिहिबार प्रतिनधि सभाको बैठकमा बोल्दै प्रचण्डले आईपीओ निष्कासनको क्रममा प्रकाशित भएको रिलयान्स रिलायन्स स्पिनिङ मिल्सको नक्कली अडिटको बारेमा प्रश्न गरेका हुन् । उनले भने, ‘म सोध्छु, स्पिनिङ मिल्सको आईपीओमा नक्कली अडिटको काण्ड...
काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८१ असार मसान्तसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । उच्च अदालन पाटनले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध परेको निवेदन खारेज गरेको छ । निवेदकमध्येका एक हरि बहादुर केसीेले दिएको जानकारीअनुसार पाटनस्थित उच्च अदालतका २ जना न्यायधिसको इजलासले उक्त निवेदन खारेज गर्ने आदेश दिएको हो । उक्त आदेशको पूर्णपाठ भने आईनसकेका कारण अगाडी के कस्तो प्रक्रिया चल्छ ? भन्ने अहिले नै केही भन्न नसकिने लगानीकर्ताहरुको तर्फबाट निवेदन...
काठमाण्डौ । जालझेलपूर्ण ढंगले मिलेमतोमा सर्वसाधारणलाई निकै महङ्गो मूल्यमा आईपीओ बिक्री गर्ने योजना बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमीटेडमाथि फेरि अर्को आपत आइलागेको छ । यो कम्पनीले आईपीओ निश्कासनका लागि प्रकाशन गरेको वित्तीय विवरण र केही दिनअघि प्रकाशित चालु आर्थिक वर्षको वित्तीय विवरणमा विद्युत प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड रुपैयाँ बराबरको महसुलबापतको...
काठमाण्डौ । संघीय संसदको सार्वजनिक लेखा समितिले ५ बुँदे प्रष्टीकरण सोधेपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको जारी आईपीओ निश्कासन प्रक्रिया रोक्ने भएको छ । बोर्डका एक उच्च अधिकारीले बिजशालासँग कुरा गर्दै संसदको सार्वजनिक लेखा समितिले नै धितोपत्र बोर्डले आईपीओ निश्कासन प्रक्रिया तथा नियतमाथि प्रश्न उठाउँदै सात दिने स्पष्टीकरण सोधेपछि जारी प्रक्रिया...
काठमाण्डौ । संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गर्न दिइएको विषयको चौतर्फी आलोचना भएपछि चासो दिंदै नेपाल धितोपत्र बोर्डलाई ७ दिने स्पष्टीकरण सोधेको छ । समितिका सदस्य सचिव एकराम गिरीका अनुसार रिलायन्सको आईपीओ स्वीकृतिका क्रममा धितोपत्र बोर्डले अपनाएको प्रक्रिया तथा विधि लगायतका विषयमा ५ बुँदे विषय राखेर ७...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको निकै महङ्गो मूल्यको आईपीओ निश्कासन रोकी छानबिनको मागसहित नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ । रिलायन्सले गलत सूचना र विभिन्न निकायमा दवाब तथा प्रभाव दिएको भरमा धितोपत्र बोर्डबाट आईपीओ निश्कासनको स्वीकृति गराएपछि लगानीकर्तालाई लुट्ने उद्देश्यले आएको आईपीओ निश्कासन रोक्नुपर्ने माग गर्दै बोर्डमा सेयर लगानीकर्ताका केही...
काठमाण्डौ । सेयर बजारमा यतिबेला ‘हट केक’को रुपमा रहेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदीय समतिमा समेत प्रश्न उठेको छ । रिलायन्स स्पिनिङ मिल्सलाई महङ्गो मूल्यमा आईपीओ निष्कासनको अनुमति दिइएको विषयमा आज संसदीय समितिमा प्रश्न उठेको हो । आज बसेको प्रतिनिधि सभाको अर्थ समितिको बेठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले रिलायन्स स्पिनिङ मिल्सको बारेमा प्रश्न...
काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसरी ९ महिनाको अवधिमा कम्पनीको मुनाफामा ९७.१३ प्रतिशतको गिरावट आएको छ । कम्पनीको सञ्चालन मुनाफा पनि ६७.७७...
काठमाण्डौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आम सर्वसाधारण फस्ने भन्दै लगानीकर्ताहरुले प्रश्न उठाएका छन् । लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरणप्रति आशंका जनाउँदै विभिन्न प्रश्न गरेका छन् । लगानीकर्ताले बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ता भर्नै पर्ने नियम सर्वसाधारणमैत्रि र नेपालको आईपीओको अबधारणा विपरीत भएको आरोप लगाएका छन् । यो व्यवस्थाले सर्वसाधारणलाई...
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले रिलायन्स स्पिनिङ मिल्सले संस्थागत लगानीकर्तालाई प्रलोभनमा पारी महङ्गो मूल्यमा बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गर्न लागेको भन्दै सो प्रक्रिया रोक्न र लगानीकर्ता लुट्न खोज्ने कम्पनीमाथि कारबाही गर्न माग गरेका छन् । पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डमा बुधबार एक लिखित उजुरी पेश गर्दै सेयर लगानीकर्ताहरुले रिलायन्स स्पिनिङ...
काठमाण्डौं । पछिल्लो समय सेयर बजारमा ६० लाखभन्दा बढी डिम्याट खाता पुगेका छन् । प्राथमिक सेयरमा देशविदेशबाट सेयर आबेदन दिनेको संख्या दिनहुँ बढ्दो छ । यही आकर्षणका कारण ठूलादेखि साना कम्पनीहरु धमाधम आईपीओमा गइरहेका छन् । हिजोआज मिडियादेखि होटल, उत्पादन तथा प्रशोधन, लगानी लगायतका कम्पनीहरुले विभिन्न वैज्ञानिक भनिएका विधिमार्फत आईपीओ निश्कासन गरिरहेका छन् । सहजै...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.