आईतवार, चैत्र २२,२०८२ 06:32:16
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 06:32:16
दोर्दी खोला जलविद्युत कम्पनीले १.१९ करोड कित्ता हकप्रद सेयर जारी गर्ने
Capital Market

दोर्दी खोला जलविद्युत कम्पनीले १.१९ करोड कित्ता हकप्रद सेयर जारी गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापूँजीको ५३ प्रतिशत हकप्रद निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय
Capital Market

एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो ।  साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.