अमेरिकाले दियो रुसी तेल खरिदका लागि ३० दिनको अस्थायी छुट, भारतले भन्यो, ‘हामी पहिलेदेखि खरिद गरिरहेका छौं’
काठमाण्डौ । मध्यपूर्वमा इरानसम्बन्धी बढ्दो युद्ध तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अनिश्चितता बढिरहेका बेला अमेरिकाको ट्रेजरी विभागले समुद्रमा रहेका रूसी तेल कार्गोमाथि लागू प्रतिबन्धमा ३० दिनको अस्थायी छुट घोषणा गरेको छ।अमेरिकी वित्तमन्त्री स्कट बेससेन्टले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै कमजोर तथा ऊर्जा अभाव झेलिरहेका देशहरूलाई राहत दिन अस्थायी...

