सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।बैंकले गत मंसिर २५ गतेदेखि सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको थियो ।...

