शुभम पावरको नाफा ३७७.२७% ले वृद्धि, इपीएस कति ?
काठमाण्डौ । शुभम पावर लिमिटेडको नाफा ३७७.२७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा ११ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ५२ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै बढेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो । गत आवको अन्त्यसम्म कम्पनीले बिजुली बेचेर २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो...