४५ वर्षपछि पहिलोपटक चाँदीको मूल्य कच्चा तेलभन्दा महँगो !
काठमाण्डौ । विश्व बजारमा एउटा ऐतिहासिक घटना घटेको छ । १९८० पछिको पहिलोपटक चाँदीको प्रति औंस मूल्य कच्चा तेलको प्रति ब्यारेल मूल्यभन्दा माथि पुगेको छ । यो दुर्लभ उलटफेरले कमोडिटी बजारमा ठूलो हलचल मच्चाएको छ ।

