स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी र व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन् । स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य संघले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले आफूहरु ‘समृद्ध, नेपाल...