स्टक ब्रोकर्श एसोसियसन अफ नेपालद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । स्टक ब्रोकर्श एशोशियसन अफ नेपालको ३१ औं वार्षिक साधारण सभा आगामी पुस २६ गते आयोजना हुने भएको छ । उक्त सभा पोखरामा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।
TRENDING
काठमाण्डौ । स्टक ब्रोकर्श एशोशियसन अफ नेपालको ३१ औं वार्षिक साधारण सभा आगामी पुस २६ गते आयोजना हुने भएको छ । उक्त सभा पोखरामा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।
स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पूँजी बजारको दीर्घकालीन सम्भावना उज्जवल रहेको भन्दै लगानीकर्तालाई आत्मविश्वासका साथ संयमित ढंगले कारोबार गर्न आग्रह गरेको छ। पछिल्लो समय बजारमा देखिएको अनिश्चितताका कारण लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै अब धैर्य र सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न एसबानका अध्यक्ष सागर ढकालले आह्वान गरेका हुन्।
काठमाण्डौ । स्टक ब्रोकर एसोसियसन अफ नेपालको अध्यक्ष छनौटका लागि अन्ततः निर्वाचन हुने प्रबल सम्भावना देखिएको छ । साधारण सभा हुनु भन्दा एक दिन अगाडी दुवै पक्षले चुनावी प्रतिबद्धता जारी गरेपछि अब सर्वसहमतीको सम्भवना टरेर गएको हो । अध्यक्षका एक प्रत्यासि राजकुमार तिमिल्सिनाले चुनाबी प्रतिबद्धता जारी गरिसकेका छन् भने अर्का प्रत्यासि सागर ढकालले पनि आज साँझ नै होटल र्याडिसनमा...
काठमाण्डौ । विश्ववित्तिय सप्ताह २०२४ ९ग्लोबल मनि विक० को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । गत फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम...
काठमाण्डौ । ग्लोबल मनि विकको अवसरमा स्टक ब्रोकर एशोसियसन अफ नेपाल ,मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल , नेपाल उद्योग वाणिज्य महासंघ र विरगंज पब्लिक कलेजको संयुक्त आयोजनामा दुई दिने इन्वेस्टिभल कार्यक्रम सम्पन्न भएको छ । इन्वेस्टिभल कार्यक्रममा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता,सेमिनार, फाइनेंसियल र्याली र सडक नाटक प्रस्तुति गरिएको बिपिसीका सहायक...
काठमाण्डौ । राफसाफमा ढिलाई भएको गुनासो पछि सिडिएस एण्ड क्लियरिङले सेयर राफसाफको कारोबारमा टी–प्लस थ्रीलाई घटाएर टी–प्लस थ्री लागू गरेको छ । तर लगानीकर्ताले व्यवहारमा यसको कार्यान्वयनको महशुसता भने गर्न पाएका छैनन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.