स्वाभिमान लघुवित्तद्वारा पूर्व घोषित लाभांश रद्द, गत आवका लागि कुनै लाभांश नदिने निर्णय
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि यसअघि प्रस्ताव गरिएको लाभांश पूर्ण रूपमा रद्द गर्दै गत आवका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।संस्थाको ११४औं सञ्चालक समितिको बैठकले यसअघि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको थियो । उक्त प्रस्ताव नेपाल...

