नाइमा २०२५ मा एनटर्क डिस्कएफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक
काठमाण्डौ । टिभिएस नेपालले, नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटर्क डिस्कएफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ । पाँचदिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् । एनटॉर्क डिस्कएफआई स्कूटर स्टल नम्बर एल३ए, हल बीमा तर्कोइस ब्लु र नार्दो...