युनिक नेपाल लघुवित्तको नाफा ८.७४ करोड, लाभांश क्षमता ४६.०२% पुग्यो
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्था ८ करोड ७४ लाख रुपैयाँ घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १०.२१ प्रतिशतले घटेको छ ।...