अपर स्याङ्गे हाईड्रो ७.६२ करोड नाफामा, ईपीएस ३४.६६ रुपैयाँ पुग्यो
काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ , कम्पनी गत आवको चौथो त्रैमाससम्म घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ६१ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्यु्त त्रिक्री आम्दानी भने घटेको छ । यो अवधिसम्म...