प्रधानमन्त्री र सभामुखविरुद्ध साझा धारणा बनाउन विपक्षी दलहरू जुट्दै
काठमाण्डौं । बजेटमाथिको छलफल शुरु हुनुअघि नै संघीय संसद्को राजनीतिक माहोल तातेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति, प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रिया र संसद्को कार्यसञ्चालन शैलीलाई लिएर असन्तुष्ट विपक्षी दलहरू आज साझा रणनीति बनाउन एकै ठाउँमा जुट्दै छन् ।

