सोमबार, श्रावण ५,२०८२ 03:45:44
  • सोमबार, श्रावण ५,२०८२ 03:45:44
Global IME Bank Limited

युनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीको राजीनामा स्वीकृत

Hyundai Nepal
युनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीको राजीनामा स्वीकृत
Shivam Cement

काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीले प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।  

उक्त बैठकले भदौ १९ गतेदेखि लागू हुनेगरी भण्डारीको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।  

प्रबन्धक पदबाट राजीनामा दिएपनि भण्डारी कम्पनीको सञ्चालक भने रहिरहने कम्पनीले स्पष्ट पारेको छ ।  

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.