शनिबार, श्रावण ३१,२०८२ 01:45:37
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 01:45:37
Forthing EV ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक
AUTO

Forthing EV ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक

काठमाण्डौ । लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड 'Forthing' लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। Forthing को पहिलो मोडेल, Friday EV, नेपालमा २०८२ साउन २ गते (अगस्ट ६) का दिन राष्ट्रिय अटो प्रदर्शनी NAIMA २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको थियो। यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजित गरिएको हो र काठमाण्डौको...

Maxus को Mifa7 मा विशेष अफर सहित आजदेखि बिक्री सुरु
AUTO

Maxus को Mifa7 मा विशेष अफर सहित आजदेखि बिक्री सुरु

काठमाण्डौ । आजदेखि भृकुटी मण्डपमा सुरु भएको नाइमा मोबिलिटी शो मा Maxus MIFA 7 MPV विद्युतीय कार सार्वजनिक गरिएको छ। चाइनाको प्रख्यात SAIC Motor group अन्तर्गतको Maxus ब्रान्डको गाडी सार्वजनिक गरिएको हो । केही समयअघि यही Maxus ब्रान्डकै eTerron9 विद्युतीय लक्जरी 4WD पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो । सात सिट क्षमताको यो लक्जरी MPV लाई Maxus को नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले...

नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म, अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय
AUTO

नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म, अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

काठमाण्डौ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा नाडा अटो शो २०२५ आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजना गरिने यस शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्...

भोल्स्वागेनका पावरफुल दुई मोडल भट्रस र टाईगुन बजारमा
AUTO

भोल्स्वागेनका पावरफुल दुई मोडल भट्रस र टाईगुन बजारमा

काठमाण्डौ । जर्मन ब्राण्ड भोल्स्वागेनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल प्रालिले भट्रस सेडान र नयाँ टाईगुन गाडीको लञ्च नाईमा अटो शो मा गरेको छ ।  यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कुरामा...

नाइमा मोबिलिटी एक्स्पोमा नयाँ ईभी कार ‘बीवाईडी सिगल’ सार्वजनिक, मूल्य २८.९५ लाखबाट सुरु
AUTO

नाइमा मोबिलिटी एक्स्पोमा नयाँ ईभी कार ‘बीवाईडी सिगल’ सार्वजनिक, मूल्य २८.९५ लाखबाट सुरु

काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक बिक्रेता सिमेक्स इंक प्रालिले आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक बीवाईडी सिगल सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले उक्त गाडी सार्वजनिक गर्दै यसको सुरुवाती मूल्य २८.९५ लाख रुपैयाँ तोकेको छ।सिमेक्सका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सीईओ साजन श्रेष्ठ र ब्राण्ड एम्बेसडर हरिवंश...

नाइमा मोबिलिटी एक्स्पोमा विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी जारी
AUTO

नाइमा मोबिलिटी एक्स्पोमा विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी जारी

काठमाण्डौ । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी जनाएको छ । सो अवसरमा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।यस वर्षको सुरुवातमा, मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ नेपाल निर्यात गरिएको थियो । यो मोडलले...

हुन्डाई नेपालद्वारा ‘Hyundai Awesome August’ योजना घोषणा
AUTO

हुन्डाई नेपालद्वारा ‘Hyundai Awesome August’ योजना घोषणा

काठमाण्डौ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  "Hyundai Awesome August" योजना सुरु गरेको छ। यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्।२०८२ साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाण्डौको भृकुटीमण्डपमा आयोजना भइरहेको NAIMA मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ। हुन्डाईको स्टल नम्बर L4 रहेको छ।

आरबीआईद्वारा ब्याजदर स्थिर राख्ने निर्णय
AUTO

आरबीआईद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदरमा कुनैपनि परिवर्तन नगर्ने निर्णय गरेको छ । आरबीआईले ब्याजदर ५.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको हो ।  आरबीआईले गत जुनमा ब्याजदर ०.५० प्रतिशतले घटाएर ५.५ प्रतिशत कायम गरेको थियो ।  

सुरु भयो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’, अर्थमन्त्रीद्वारा उद्घाटन
AUTO

सुरु भयो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’, अर्थमन्त्रीद्वारा उद्घाटन

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखि सुरु भएको छ । साउन २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।  गत वैशाख ३ गते औपचारिक रुपमा सञ्चालनमा आएको नाइमाले पहिलोपटक अटो एक्स्पो आयोजना गरेको हो । यसपटकको...

Kaiyi को ‘बबाल अफर’ : X3 Pro EV मा ९ लाख रुपैयाँको भारी छुट
AUTO

Kaiyi को ‘बबाल अफर’ : X3 Pro EV मा ९ लाख रुपैयाँको भारी छुट

काठमाण्डौ । नेपालमा Kaiyi इलेक्ट्रिक गाडीको आधिकारिक वितरक G.O. Automobiles Pvt. Ltd. र Laxmi E-Mobility ले नयाँ वर्षको अवसर पारेर Kaiyi X3 Pro EV (Flagship Top Variant) मा विशेष छुट योजना ल्याएका छन्। ‘Kaiyi Babal Offer’ नाम दिइएको यस अफर अन्तर्गत यो प्रिमियम EV SUV अब मात्र रु. ३९.९६ लाख मा खरिद गर्न सकिनेछ, जुन पहिलेको मूल्य रु. ४८.९६ लाख थियो।

NAIMA 2025 मा जगदम्बा मोटर्सद्वारा १४ देखि १९ सिट क्षमताका व्यावसायिक विद्युतीय सवारीसाधन सार्वजनिक
AUTO

NAIMA 2025 मा जगदम्बा मोटर्सद्वारा १४ देखि १९ सिट क्षमताका व्यावसायिक विद्युतीय सवारीसाधन सार्वजनिक

काठमाण्डौ । नेपालको अटोमोबाइल क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक जगदम्बा मोटर्स प्रा.लि. ले सन् २०२५ को NAIMA नेपाल मोबिलिटी एक्स्पो मा नयाँ व्यावसायिक विद्युतीय सवारीसाधनहरू सार्वजनिक गर्ने भएको छ। शंकर ग्रुप अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्ड अन्तर्गत १४ देखि १९ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबसहरू नेपाली बजारमा ल्याउने तयारी...

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय
AUTO

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाण्डौ । बुधबारबाट सुरु हुने नाइमा अटो मोबिलिटी प्रदर्शनीमा टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गर्दैछ।  टिभिएसको स्टल एल३ए (हल वि) मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युब, र विश्वासिलो जुपिटर लागेतका २–व्हीलर...

सारथी इकुटरले इलेक्ट्रिक स्कुटर खरिद गर्दा २५ हजार नगद छुट दिने
AUTO

सारथी इकुटरले इलेक्ट्रिक स्कुटर खरिद गर्दा २५ हजार नगद छुट दिने

काठमाण्डौ । नाइमा अटो शोको अवसरमा विभिन्न सवारी साधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तीव्र बनेको छ ।यसै क्रममा नेपालमा चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथीइकुटरले पनि निक्कै आकर्षक अफर ल्याएको छ ।नाइमा अटो शोको शुरुको दिन अर्थात साउन २१ गतेदेखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको आकर्षक अफर, बुक गर्नेले पाउनेछन् यस्ता सुविधा
AUTO

नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको आकर्षक अफर, बुक गर्नेले पाउनेछन् यस्ता सुविधा

काठमाण्डौ । भोलिदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा टोयोटाको हाइब्रिड गाडीमा विशेष अफर सार्वजनिक हुँदैछ । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटा मेगा अफर ल्याउने तयारी गरेको हो ।  उक्त अफर अन्तर्गत साउन २१ गतेदेखि २५ गतेसम्म हुने एक्स्पोमा टोयोटा गाडी बुक गर्ने ग्राहकहरुले भारी छुट...

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गरिने
AUTO

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गरिने

काठमाण्डौ । आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्ने निर्णय गरेको हो ।  

सेग्वेले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने
AUTO

सेग्वेले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने

काठमाण्डौ । सेग्वे–नाइनबोटको नेपालका लागि आधिकारीक वितरक आइहब प्रालिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ । राजधानी काठमाण्डौको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँचदिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ...

भदौ ३ देखि सुरु हुने १६औं संस्करणको 'नाडा अटो शो'मा आधुनिक रोबोटदेखि पुराना विन्टेज गाडीको प्रदर्शनी
AUTO

भदौ ३ देखि सुरु हुने १६औं संस्करणको 'नाडा अटो शो'मा आधुनिक रोबोटदेखि पुराना विन्टेज गाडीको प्रदर्शनी

काठमाण्डौ । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिक्षित प्रदर्शनी "नाडा अटो शो २०२५" यही भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भव्य रूपमा आयोजना हुँदैछ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यस प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ। ‘Go For More’ भन्ने नारासहित...

यसपटकको नाडा अटो शो केही फरक हुनेछः अध्यक्ष चौधरी
AUTO

यसपटकको नाडा अटो शो केही फरक हुनेछः अध्यक्ष चौधरी

काठमाडौ । नेपाल अटो मोवाइल्स संघ (नाडा)का अध्यक्ष करण चौधरीले यसपटकको अटो शो अरु वर्षको भन्दा केही भिन्न रहने बताएका छन ।  ललितपुरमा आयोजित प्रेस सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले यसपटकको शो मा फ्युचर मोबिलिटीलाई विशेष प्राथमिकता दिइने बताए ।

इभीमय बन्यो नेपालको अटोबजार, टाटाले उछिन्यो बीवाईडीलाई
AUTO

इभीमय बन्यो नेपालको अटोबजार, टाटाले उछिन्यो बीवाईडीलाई

काठमाण्डौ । पछिल्लो समय नेपाली अटो बजार इलेक्ट्रिक गाडी (इभी)मय बनेको छ । सरकारको नीति, कम कर दर, बैंक फाइनान्सिङ तथा वातावरणमैत्री उर्जा स्रोतले इभीप्रति आकर्षण बढ्दै गइरहेको छ ।  गत आर्थिक वर्षमा विभिन्न ब्राण्डका करिब १० हजार इभी भित्रिएका छन् । नेपाली अटो बजारको पछिल्लो अवस्थाअनुसार नयाँ बिक्री हुने सवारीसाधनमा ७० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारी साधन रहेका छन्...

दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपालमा सार्वजनिक, मूल्य कति ?
AUTO

दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाण्डौ । नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपलको नयाँ गाडी सार्वजनिक गरेको छ । दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ सार्वजनिक गरेको हो ।  सो कार्यक्रमकाबीच एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यानका महासचिव पारस खड्काले संयुक्त रूपमा नयाँ भेरियन्टको गाडीको अनावरण गरे ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.