शनिबार, श्रावण ३१,२०८२ 01:45:37
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 01:45:37
वर्षातको मौसममा कसरी राख्ने ईभीको ख्याल ? यस्ता छन् तरिका
AUTO

वर्षातको मौसममा कसरी राख्ने ईभीको ख्याल ? यस्ता छन् तरिका

काठमाण्डौ । वर्षातको मौसम सवारी साधनहरुका लागि चुनौतीपूर्ण हुने गर्छ । यो मौसममा अझ विशेष गरेर विद्युतीय(ईभी)सवारी साधनका लागि बढी चुनौतीपूर्ण हुन्छ । धेरैजसो मानिसहरुमा वर्षातको समयमा ईभी सवारी साधन चलाउनु सुरक्षित हुन्न भन्ने मान्यता रहेको पाइन्छ । तर वास्तवमा यस्तो भने हुँदैन ।  आधुनिक ईभी कार पूर्ण रुपमा सुरक्षित हुन्छन् र वर्षात होस् वा गर्मी यसलाई निर्धक्क भएर...

डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"
AUTO

डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"

काठमाण्डौ । नेपाली बजारमा छोटो समयमा लोकप्रियता कमाउन सफल इलेक्ट्रिक ह्याचब्याक "नाम्मी"(Nammi) ब्रान्डले चाँडै चाडपर्व अफर सार्वजनिक गरेको छ । "चाडपर्व कुर्न किन ?" भन्ने नारासहित डोङफेङ नाम्मीले ग्राहकहरूलाई लक्षित गर्दै यो विशेष अफर ल्याएको हो।यस अफरमार्फत कम्पनीले नेपाली उपभोक्तालाई चाडपर्वको उत्सव अगावै सुरु गर्न आमन्त्रण गरेको छ । डोङफेङ नाम्मी नेपालको सबैभन्दा...

‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ योजनाको विजेता घोषणा
AUTO

‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ योजनाको विजेता घोषणा

काठमाण्डौ । नेपालका लागि हसन्डाई सवारी साधनको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ योजनाको विजेता घोषणा गरेको छ । जसअन्तर्गत कुबेरा कन्स्ट्रक्सन प्रालिले नयाँ हुन्डाई भेन्यू१.२ प्राप्त गरेको छ ।  

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८  देखि २० सम्म, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
AUTO

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि २० सम्म, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

काठमाण्डौ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २०  गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिइयो भने गाडीमा  दीर्घकालीन असर पर्न सक्ने...

एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य
AUTO

एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाण्डौ । नेपालको विद्युतीय सवारी यात्रा एक नयाँ अध्यायमा प्रवेश गरेको छ। मोरिस ग्यारेज (एमजी) ब्रान्डका लागि नेपालमा आधिकारिक वितरकको रूपमा रहेको प्यारामाउन्ट मोटर्सले नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम विद्युतीय अर्बन स्पोर्ट युटिलिटी सवारीसाधन (एसयूभी) एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक गरेको हो ।साउन १५ गते राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको...

यामाहा नेपालको ‘वार्षिक डिलर मिट २०२५’ सम्पन्न
AUTO

यामाहा नेपालको ‘वार्षिक डिलर मिट २०२५’ सम्पन्न

काठमाण्डौ । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) ‘ब्लू राइज–वी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।पहिलो दिनको...

‘होण्डा डिओ १२५’ ले बनायो नयाँ कीर्तिमान,बन्यो ५३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कूटर
AUTO

‘होण्डा डिओ १२५’ ले बनायो नयाँ कीर्तिमान,बन्यो ५३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कूटर

काठमाण्डौ । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट् वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो ।शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर...

श्रीलंकामा कर छलीको आशंकामा BYD का झण्डै १,००० इलेक्ट्रिक गाडी रोकिए
AUTO

श्रीलंकामा कर छलीको आशंकामा BYD का झण्डै १,००० इलेक्ट्रिक गाडी रोकिए

कोलम्बो, श्रीलंका । श्रीलंकाको भन्सार विभागले चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी BYD का झण्डै १,००० वटा गाडी रोक्का राखेको छ। कर छलीको आशंकामा यी गाडीहरू अनुसन्धानको घेरामा छन्, जुन कुराको जानकारी बुधबार संसदीय सार्वजनिक लेखा समिति (COPA) लाई दिइएको छ।श्रीलंकामा BYD को आधिकारिक एजेन्ट John Keells Group ले आयात गरेका गाडीहरूमा मोटरको क्षमता जानाजान कम देखाएर एक्साइज ड्युटी (अभिशेष कर) कम...

श्रीलंकामा कर छलको आशंकामा BYD का झण्डै १,००० इलेक्ट्रिक गाडी रोकिए

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यवसायिक र स्कुलका लागि नयाँ विकल्प
AUTO

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यवसायिक र स्कुलका लागि नयाँ विकल्प

काठमाण्डौ । लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’लाई नेपाली बजारमा ल्याउने आधिकारिक घोषणा गरेको छ। साउन २१ गतेदेखि सञ्चालन हुने नेपाल अटो मोबाइल ईम्पोट्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्सपो २०२५’मार्फत ‘क्यारी’ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू...

ईभी कारका कारण मानिसहरुको स्वास्थ्यमा असर पर्दै, यस्तो छ कारण
AUTO

ईभी कारका कारण मानिसहरुको स्वास्थ्यमा असर पर्दै, यस्तो छ कारण

काठमाण्डौ । पेट्रोल–डिजेल कारको बढ्दो मूल्य र वातावरण संरक्षणमा योगदान पुर्याउन पछिल्लो समय मानिसहरुको झुकाव बिस्तारै विद्युतीय सवारी(ईभी)तर्फ बढिरहेको छ । अटो निर्माता कम्पनीहरुले पनि ग्राहकहरुको बदलिदो सोचलाई समर्थन गर्न आफ्नो रणनीतिलाई परिवर्तन गरेर ईभी मोडलका सवारी साधनहरु उत्पादन गर्न थालेका छन् ।  तर ईभी सवारी साधनको विषयलाई लिएर सुरुवातीदेखि नै आम उपभोक्तामा...

पोखरामा खुल्यो प्रोटोनको नयाँ शोरुम
AUTO

पोखरामा खुल्यो प्रोटोनको नयाँ शोरुम

काठमाण्डौ । प्रोटोन नेपालले आधिकारिक रूपमा पोखरामा नयाँ शोरुम खोलेको छ । पोखराको बुद्ध चोकमा खोलिएको नयाँ शोरुमले ग्राहकहरूलाई प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन इमास७ को प्रत्यक्ष अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।काठमाण्डौमा सफल सुरुवातपछि, पोखरा खोलिएको शोरुम,  २०२५ सम्ममा राष्ट्रव्यापी विद्युतीय सवारी साधन (ईभी) नेटवर्क स्थापना गर्ने प्रोटोनको...

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालनसम्बन्धी तालिम
AUTO

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालनसम्बन्धी तालिम

काठमाण्डौ । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ ।  पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना...

आइएमई मोटर्सले पायो ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’
AUTO

आइएमई मोटर्सले पायो ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

काठमाण्डौ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ।आइएमई मोटर्स रअशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुईबिचको सहकार्यमा थप ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ। उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, रउत्कृष्ट...

लक्ष्मी ई-मोबिलिटीले नेपालमा नयाँ 'फोर्थिङ' इभी ल्याउँदै, NAIMA 2025 मा पहिलोपटक सार्वजनिक हुने
AUTO

लक्ष्मी ई-मोबिलिटीले नेपालमा नयाँ 'फोर्थिङ' इभी ल्याउँदै, NAIMA 2025 मा पहिलोपटक सार्वजनिक हुने

काठमाण्डौ । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (EV) बजारमा बलियो पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक ब्रान्ड ‘Forthing’ लाई नेपाली बजारमा भित्र्याउने घोषणा गरेको छ। नेपालको विद्युतीय सवारी साधन क्रान्तिलाई तीव्रता दिने यो कदमलाई एक महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।Forthing ब्रान्डअन्तर्गतको पहिलो प्रिमियम SUV नेपाली बजारमा श्रावण २१ देखि २५ गतेसम्म...

युरो ६ मापदण्ड कार्यान्वयनमा अवरोध: नेपाल प्रदूषणको खुला बजार बन्ने डर
AUTO

युरो ६ मापदण्ड कार्यान्वयनमा अवरोध: नेपाल प्रदूषणको खुला बजार बन्ने डर

काठमाण्डौ ।  नेपाल सरकारले २०८२ असार १० गतेदेखि लागू गरेको युरो ६ सवारी प्रदूषण मापदण्ड कार्यान्वयनमा प्रभाव पार्ने खेला प्रवृत्ति देखा परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले गम्भीर आपत्ति जनाएको छ।मञ्चले अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) लाई पत्र लेख्दै केही व्यवसायीहरूले मिति परिवर्तन गरी युरो ६ भन्दा तलका सवारीसाधन...

रिडारा आरडी६ अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा, आकर्षक सुविधासहित बजारमा उपलब्ध
AUTO

रिडारा आरडी६ अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा, आकर्षक सुविधासहित बजारमा उपलब्ध

काठमाण्डौ । सीजी मोटर्सले ग्ली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिडारा आरडी६ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।अब ग्राहकहरूले मात्र रु.९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत सीजी  मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, रसुविधासम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको कम्पनीले जनाएको...

बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले पायो ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ उपाधि
AUTO

बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले पायो ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ उपाधि

काठमाण्डौ । बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (बीएमसीभी) ले ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ पुरस्कार पाएको छ । कम्पनीले १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल(भीईसीभी)द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन उक्त पुरस्कार पाएको हो ।  

महङ्गो कारको बुकिङ धमाधम रद्द गर्दै भारतीय धनाढ्यहरु, यस्तो छ कारण
AUTO

महङ्गो कारको बुकिङ धमाधम रद्द गर्दै भारतीय धनाढ्यहरु, यस्तो छ कारण

काठमाण्डौ । भारतमा अधिकांश धनाढ्यहरुले महङ्गा कारहरुको बुकिङ धमाधम रद्द गर्न थालेका छन् । भारत र  बेलायतबीच हुन लागेको व्यापार सम्झौताका कारण भारतीय धनाढ्यहरुले महङ्गा कारहरुको बुकिङ रद्द गर्न लागेका हुन् ।  भारत र बेलायबीच व्यापार सम्झौता हुन गईरहेको छ । जसको घोषणा गत मे महिनामा भएको थियो । यो सम्झौताअनुसार कारहरुमाथि लाग्दै आएको कर कम हुनेछ । अहिले बेलायतबाट आयत हुने...

टेस्लाको बिक्रीमा भारी गिरावट
AUTO

टेस्लाको बिक्रीमा भारी गिरावट

काठमाण्डौ । सन् २०२५ को दोस्रो त्रैमासमा अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको बिक्री १३.५ प्रतिशतले घटेको छ । यो गिरावट कुनैपनि त्रैमासमा घटेको हालसम्मकै उच्च हो ।  यस्तै यो लगातार दोस्रो त्रैमासिक गिरावट समेत हो । यसअघि सन् २०२४ अघि टेस्लाको इतिहासमा केवल एक पटकमात्रै वार्षिक रुपमा कम्पनीको बिक्री घटेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.