नेपालमा ‘बीवाईडी हाई–टेकविक’ सम्पन्न, विश्वभर १०.१० लाख युनिट बीर्वाडी अट्टो डेलिभरी
काठमाण्डौ । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ।चीनबाहिर पहिलोपटक सम्पन्न भएको इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो।सबै उमेर समूहका अवलोकनकर्ताहरुबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

