Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 09:07:02
सानिमा बैंकको चाडपर्व विशेष योजना, ५०% छुट पाइने
BANKING

सानिमा बैंकको चाडपर्व विशेष योजना, ५०% छुट पाइने

काठमाण्डौ । सानिमा बैंकले आफूले इच्छाएको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  छुटका लागि ग्राहकहरुले महाशिवरात्रि,ग्याल्पो लोसार,होली,घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २४ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम भएको छ । 

कामना सेवा विकास बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक
BANKING

कामना सेवा विकास बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाण्डौ । कामना सेवा विकास बैंकले वि.स २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।  आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । 

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २३ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३२.९४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.६२ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.८५ रुपैयाँ र बिक्रीदर १६८.६१...

सयौं शाखासहित १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएको बैंकको सेयरमूल्य कौडीको भाउमा
BANKING

सयौं शाखासहित १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएको बैंकको सेयरमूल्य कौडीको भाउमा

काठमाण्डौ । अमेरिकाको बैंकिङ संकट पुनः गहिरिने देखिएको छ । एकातिर कृत्रिमा बौद्धिकता९एआई० कम्पनीका सेयरमूल्यमा उछाल आईरहदा अर्कोतर्फ बैंकहरुको सेयरमूल्यमा भने व्यापक गिरावट आईरहेको छ ।  गत वर्ष सिग्नेचर बैंकलाई खरिद गरेको न्यूयोर्क कम्युनिटी बैंक९एनवाईसीबी०को अवस्था दिनानु दिन खस्कदै गएको छ । सोमबार बैंकको सेयरमूल्य २३ प्रतिशतभन्दा बढीले घटेको छ । यससँगै बैंकको...

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान
BANKING

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर(प्यान)अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गुर्नपर्ने भएकाले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।  

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ?
BANKING

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ?

काठमाण्डौ । प्रविधिको विकाससँगै अनलाइनमार्फत हुने कारोबार समेत वृद्धि भईरहेको छ । कारोना महामारीपछि नेपालमा पनि अनलाइनमार्फत हुने कारोबार वृद्धि भईरहेको छ । मानिसहरु नगदको साटो अनलाइन,मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङमार्फत कारोबार गर्नतर्फ अग्रसर भईरहेका छन् ।  तर मानिसहरुले आफुले चाहेजति वा अधिक मात्रामा भने यस्तो कारोबार गर्न पाउँदैनन् । नेपाल राष्ट्र बैंकले...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २१ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३५ रुपैयाँ र बिक्रीदर १३२.९५ रुपैयाँ कायम भएको छ ।  

दमक शाखाबाट एक्सेल डेभलपमेन्ट बैंकद्वारा लकर सेवाको सुरुवात
BANKING

दमक शाखाबाट एक्सेल डेभलपमेन्ट बैंकद्वारा लकर सेवाको सुरुवात

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुलाई दिईरहेको बैकिङ सेवालाई थप प्रभावकारी बनाउन दमक शाखाबाट सेफ डिपोजिट लकर सेवाको सुरुवात गरेको छ । शुक्रवार आयोजित सो सेवाको शुभारम्भ दमकका उद्योगी एवं व्यावसायी बलराम पराजुलीबाट भएको बैंकले जनाएको छ ।

अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट
BANKING

अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट

काठमाण्डौ । संकटनोन्मुख अवस्थामा रहेको अमेरिकी बैंकिङ क्षेत्रको समस्या थप गहिरिने देखिएको छ । गत वर्ष अमेरिकी बैंकिङ क्षेत्रको संकट सिलिकन भ्याली बैंक,सिग्नेचर बैंक र फस्र्ट रिपब्लिक बैंकको सेयरमूल्यमार्फत प्रतिबिम्बीत भएको थियो ।  अब अमेरिकाको न्यूयोर्क कम्युनिटी ब्यानकर्प(एनवाईसीबी)ले पनि यहि हविगत व्यहोर्ने आँकलन गर्न थालिएको छ । केहि सातादेखि बैंकको सेयरमूल्यमा...

सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक
BANKING

सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्ने छ सपना साकार’भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९% मा घर कर्जा योजना सार्वजनिक गरको छ ।  यो योजनामा ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढी को प्रिमियम दर लागु हुने बैंकले जनाएको छ । कर्जा रकमको ०.५०५ व्यवस्थापन शुल्क लाग्ने बैंकले उल्लेख...

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०८१ सालमा कति दिन पाउँछन् बिदा ?
BANKING

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०८१ सालमा कति दिन पाउँछन् बिदा ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वि.स २०८१ का लागि प्रदान गरिने सार्वजनिक बिदाको सूचीक सार्वजनिक गरेको छ । बैंकले मानव संशाधन व्यवस्थापन विभागले आगामी वर्षका लागि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई प्रदान गरिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो ।  बैंकले २०८१ सालका जम्मा ४६ दिन बिदा दिने निर्णय गरेको छ ।  

विषयको गहिरो अध्ययन र जानकारी विना बैंकका कर्मचारी हिरासतमा लिनु दुःखद : सीबीफिन
BANKING

विषयको गहिरो अध्ययन र जानकारी विना बैंकका कर्मचारी हिरासतमा लिनु दुःखद : सीबीफिन

ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा
BANKING

ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।  बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै  ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा...

डलरको मूल्य वृद्धि,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य वृद्धि,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १७ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३८ रुपैयाँ र बिक्रीदर १३२.९८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ । 

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ४ हजार बढीको सहभागिता
BANKING

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ४ हजार बढीको सहभागिता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।  कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित...

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’
BANKING

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाले प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बैंकरहरुमाथि गरेको धरपकडको सामूहिक विरोध गरेको छ ।  नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान...

सिटिजन्स बैंकद्धारा क्रस वोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात
BANKING

सिटिजन्स बैंकद्धारा क्रस वोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ ।  यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने बैंकले जनाएको छ ।  

सीआइबीदेखि गृहका अधिकारीलाई दिनभर बैंकिङ बुझाए सीइओहरुले
BANKING

सीआइबीदेखि गृहका अधिकारीलाई दिनभर बैंकिङ बुझाए सीइओहरुले

काठमाण्डौ । नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)देखि गृहमन्त्रालयका जिम्मेवारी अधिकारीहरुसम्मलाई बैंकिङ बुझाउँदा बुझाउँदै केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)को बुधबारको दिन बितेको छ ।  मंगलबार राजधानीको विभिन्न स्थानबाट धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका...

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १४ करोड र कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ गरी कुल ३८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८० चैत २ गतेदेखि २०८१ चैत १...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.